दफा १२९
दायित्व भुक्तानी गर्न कम्पनी असक्षम भएमा निवेदन दिनु पर्ने
 यस परिच्छेद बमोजिम लिक्विडेटरले कम्पनी खारेजी गर्ने काम कारबाही प्रारम्भ गरेपछि कम्पनी दामासाहीमा परेको र
सो कम्पनीले तिर्नु पर्ने ऋण वा पुरा गर्नु पर्ने दायित्व भुक्तान गर्न सक्दैन  भन्ने कुरामा निज सन्तुष्ट भएमा दामासाही सम्बन्धी प्रचलित कानून बमोजिम कम्पनीको दामासाही पुनरावलोकन गर्न निवेदन दिनु पर्नेछ ।